यी हुन बालेन सरकारको १५ मन्त्री
बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भइसक्दा रास्वपाले पनि मन्त्रीहरुको टुंगो लगाएको छ ।प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफैँसँग राखेका छन् भने १५ सदस्यीय मन्त्रिमण्डलमा उनीसहित १३ जना फ्रेस छन् ।
यसअघि मन्त्री भैसकेका शिशीर खनाल र बिराजभक्त श्रेष्ठ पुनः मन्त्री बन्ने भएका छन् ।जिल्लागत आधारमा काठमाडौंबाट निर्वाचित तीन जना मन्त्री बन्ने भएका छन् ।
काठमाडौं ५ का सस्मित पोख्रे, ६ का शिशिर खनाल र ८ का बिराजभक्त श्रेष्ठ मन्त्री बन्दैछन् ।
हेर्नुस् सूची-
बालेन्द्र साह, प्रधानमन्त्री
स्वर्णिम वाग्ले,अर्थमन्त्री
सोविता गौतम,कानूनमन्त्री
शिशिर खनाल,परराष्ट्रमन्त्री
विराजभक्त श्रेष्ठ,उर्जामन्त्री
सुधन गुरुङ,गृहमन्त्री
प्रतिभा रावल,संघीय मामिला तथा सामान्य प्रशासन
गीता चौधरी,कृषि मन्त्री
विक्रम तिमल्सिना,सञ्चारमन्त्री
दिपक साह,श्रम मन्त्री
सस्मित पोखरेल,शिक्षा मन्त्री
खडक पौडेल,पर्यटनमन्त्री
सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री
सीता वादी,महिला बालबालिका मन्त्री
निशा मेहता,स्वास्थ्य तथा जनसंख्या मन्त्री
क्याटेगोरी : समाचार






प्रतिक्रिया